दोहोरीमा लन्ठुलाई सबैले मन् पराएपछि भाग ४ सार्वजनिक - भिडियो

 

काठमान्डौ - तीजमा गाएको एउटा दोहोरी निकै भाइरल भएको थियो ।

 

सारङ्गी संसारमा चीज गुरुङ लगाएका कलाकारले गाएको गीत दर्शकले निकै मन् पराए । दर्शकको मायाले नै त्यो दोहोरीको भाग ३ सम्म सार्वजनिक गरियो । अहिले सोही दोहोरीको भाग ४ पनि सार्वजनिक गरिएको छ । 

 

रेशम निर्दोष,चीज गुरुङ,मिना बुढाथोकी लगाएको कलाकारहरुले यो पटक पनि निकै दमदार दोहोरी प्रस्तुत गरेका छन् । 

 

सारङ्गी संसार युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया