• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • मुख्य खबर ,
  • पूर्वाधार/यातायात

काठमाण्डौ उपत्यकामा सार्वजनिक सवारी चलाउने निर्णय

काठमाण्डौ - २ महिना लामो निषेधाज्ञा पछि उपत्यकमा मंगलबारबाट सार्वजनिक सवारी चलाउने निर्णय भएको छ । 

सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिइने छ ।  काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । 


ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया