शुभ बिहानी । आज सोमबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

 

मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ । 

 

वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।

 

मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।

 

कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।

 

सिंह - अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन्नु पर्ला । 

 

कन्या - आज सके सम्म यात्रा नगर्नु होला । धन खर्च हुने योग छ । 

 

तुला - नयाँ ठाउँ घुम्ने योग छ । मनमा खुसी छाउला । 

 

वृश्चिक - पारिवारिक सुख प्राप्त होला । मन् प्रसन्न हुने छ ।

 

धनु - धार्मिक कार्यमा सहभागी हुने योग छ । मिठो भोजनको योग छ । 

 

मकर - साथीभाइको राम्रो सहयोग मिल्ने छ । नयाँ कामको सुरुवात हुने छ । 

 

कुम्भ - शिक्षा मा मन् लाग्ने छ । धार्मिक कार्यमा मन् खुसी हुने छ । 

 

मीन - आकस्मिक धन लाभको योग छ । नयाँ ठाँउ घुम्ने योग छ । 

प्रतिक्रिया