इनेपाल रोधी घरमा अस्मिता र राजुको तीते करेलीमा जम्यो दोहोरी - भिडियो सहित

काठमाण्डौ । लाइभ दोहोरी मार्फत दर्शकको अत्यधिक मन जित्न सफल इनेपाल रोधी समूहले नयाँ स्टुडियोको साथमा नयाँ दोहोरी समेत सार्वजनिक गरेको छ । 

यो पटक दोहोरी गाउनको लागि चर्चित गायक राजु गुरुङ र अस्मिता डल्लाकोटी इनेपाल पुगेका छन । राजुको आफ्नै गीत तीते करेलीमा कलाकाहरुले निकै मनमोहक दोहोरी प्रस्तुत गरेका छन । माया प्रेमलाई विषय बनाई प्रस्तुत गरिएको सो गीत सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । 

गीतको पुरै भाग हेर्नुहोस 

 

प्रतिक्रिया