भिमोदय नमुना बिद्यालयमा शान्तिपूर्ण रूपमा एसईई परीक्षा

काठमाडाैं - अझबाट देसै भरी see परिक्षा सुरु भयेको हो।कालिका नगरपालिका अन्तर्गत भीमोदय नमुना माविकामा विभिन्न ८ ओटा बिद्यालयबाट १८६ जना बिद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन ।

सो बिद्यालयमा सहभहि see दिने बिद्यार्थीहरु मध्ये १०८ जना छात्र र ७७ जना छात्रा सहभगी भएको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष अमृत श्रेष्ठ ले जानकरी दिनु भएको हो। see परिक्षा को सुरक्षा मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको बताउनु भयो। 

विद्यालयका प्रधानाध्यापक ईन्द्र पौडेलका अनुसार see परिक्षामा सहभागी विद्यार्थी भाइ बहिनीहरुलाइ राम्रो सङ प्रस्न बुझेर परिक्षा दिए आफ्नो भबिस्य उज्वल बनाउन सुभ कामना दिनु भएको हो ।

कालिका नगरपालिकाका नमुना बिद्यालयको रुपमा परिचित् सो बिद्यालय मा नेपाली र अङ्ग्रेजी दुबै भाषा बाट अध्यापक गराइदै आएको बाताउनु भयो।सरकारि स्कुल लाई बोडिङ्ग स्कुल सरह अध्यापन गाराउदै आएको प्राध्यानाधपक इन्द्र पौडेल बताउनु हुन्छ ।

प्रतिक्रिया