बुधबार पनि प्रिओपन सेसनमा नेप्से बढ्यो,४० कम्पनीहरुको ५२ लाख बढीको कारोबार

काठमाण्डौ । साताको चौथो दिन बुधबार लगातार नेप्से बढेर कृतिमानी राख्न राखेको छ । आज प्रिओपन सेसनमा नेप्से करिव ६ अंकले बढेर समग्र बजार २८४० विन्दुमा पुगेको छ । 

आज यो सेसनमा ४० कम्पनीहरुको ५२ लाख भन्दा धेरैको शेयर खरिद विक्रिी भएको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ भने४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

गोर्खा फाइनान्सको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बृद्धि भएको छ । यो हप्ता पुरै दिन बढेको नेप्से मंगलबार मात्र २० अंक हाराहारीमा बृद्धि भएको थियो । 

प्रतिक्रिया