सुन्दरी गायिक सुशिला गौतम बाजा घन्काउँदै पोखरा जाने पक्का ( भिडियो सहित)

काठमाडौं - लोकप्रिय गायिका सुशिला गौतमको नयाँ पञ्चेबाजाको गीत "घन्काउँदै बाजा" भर्खर मात्र सार्वजनिक भएको छ । 

लगनको महिनासँगै माया प्रेमलाई विषय बनाएको गीत सार्वजनिक भएको हो । गीतको लय तथा शब्द सिर्जना समेत गायिका गौतम आफैले गरेकी छन् । 

खुमन अधिकारी र सुशिला गौतमको आवाज रहेको गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ भने रिना थापा र अभिषेक खड्काको अभिनय रहेको छ । 

 

प्रतिक्रिया