बच्चाको जस्तो अभिनय गर्ने ७० बर्षे बृद्ध जो टिकटकमा निकै भाइरल छिन् - भिडियो सहित

 काठमाण्डौ - सामाजिक सञ्जाल टिकटकमा एक बृद्ध निकै चर्चामा छिन । उमेरले ७० बर्ष पार गरे पनि आफ्नो अभिनयमा बच्चाको जस्तो हाउभाउ निभाउने उनलाई धेरैले चिन्छन ।

सामाजिक सञ्जाल मार्फत चर्चामा आएपछि उनको अहिले युउटुव मिडियाहरुले पनि खोजी गर्न थालेका छन । 

ढेसकालमा पनि मान्छेहरुको यतिसम्मको कला हुदोरहेछ भनेर सबै चकित छन, उनलाई देख्दा कसैले पनि पत्याउदैनन कि यिनले यतिसम्म गर्न सक्छिन भनेर । ७० बर्षि यि आमा काठमाडौमा नाती र बुहारीस“ग बस्छिन तर बुढेसकालमा यिनले गरेको कमेडीले अहिले टिकटकमा करौडोले यिनलाई चिन्छन । एउटै भिडियोको १ करोड ५० लाखसम्म भिउज जादा आमा अचम्मित छिन । 

 

 

प्रतिक्रिया