बाग्लुङ पुगेका चर्चित गायक पशुपति शर्मा र रमेश राज भट्टराई बिच चल्यो जुहारी 

रमेश सेञ्चुरी/काठमाण्डौ - लोकप्रिय गायक पशुपति शर्मा र गायक रमेश राज भट्टराई बीचको रमाइलो दोहोरी सार्वजनिक भएको छ । 

बाग्लुङ प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा पुगेको बेला उनीहरूले दोहोरीमा स्थानीयलाई समेत नचाएका छन । उनीहरु वास्तविक जीवनमा असल साथी भए पनि गीतमा भने लेनदेनको विषयमा झगडा गरेका छन । 

छोटो समयमै चर्चामा पुग्न सफल इनेपाल रोधी घरले उनीहरूको दोहोरीको मेसो मिलाएको हो । दोहोरी छोटो समयमै चर्चाको शिखरमा समेत पुग्न सफल भएको थियो । 

 

प्रतिक्रिया