बजार एकोहोरो घटिरहँदा के भन्छन तीन ठुला लगानीकर्ता सुवास,शिव र हरि ? भिडियो सहित

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यस्तो अबस्थमा धेरै लगानीकर्ताहरुलाई ठुला लगानीकर्ताले के भन्छन भन्ने लाग्नु शोभाविक हो । यसै बीच तीन अग्रज लगानीकर्ता एकैपटक मिडियामा आएर आफ्नो अनुभव साटेका छन । 

केही समय पहिला आफ्नो अनुहार सहित सार्वजनिक भएका शिव चन्द्र डोन अनुहार सहित पहिलो पटक मिडियामा आएका  हुन । 

उनीसँगै सुबास चन्द्र भट्टराई र हरी ढकाल पनि मिडियामा आएका छन् । अर्थ सरकारले लिएको भिडियो अन्तर्वार्तामा उनीहरूले पछिल्लो समयको समसामयिक विषयमा कुराकानी गरेका छन् । 

शेयर बजारको विश्लेषण गरेर सबैमाझ चर्चित शिव चन्द्र यस अघि मिडियामा आएपनि आवाज र अनुहार भने लुकाएर बोलेका थिए । 

 

प्रतिक्रिया