उकालो यात्रामा सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंं - आज नेपाली बजारमा सुन चाँदीको मुल्यमा उकालो लागेको छ ।

आज छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचादीँ व्यावसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९७ हजार ३ सय कारोबार भैरहेको छ । त्यस्तै चादीँको मुल्य २५ रुपैयाँले वृद्धि भएर १ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया