• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

विष्णु माझीको तीज गीत पुतलीको भट्टी भाग १७ - चरी जेलैमा

काठमाडौं - लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको पुतलिको भट्टी भाग 17 चरी जेलैमा भर्खरमात्र सार्वजनिक भएको छ । 

 

भाग 1 देखि भाग 17 सम्म सम्पूर्ण गीत उत्कृष्ट हरेका माझिको यो पटकको गीतलाई पनि सुन्दरमणी अधिकारीले निकै कलात्मक तवरले प्रस्तुत  गरेका छन् । 

 

गीतले एउटा असल बुहारीको कथालाई निकै भावुक तबरले देखाएको छ । बिष्णु माझिकाे गित गाय वापतको पारिश्रमिक दुई लाख बनाएपछि उनका गीत सार्वजनिक हुने क्रम निकै कम भएका थिए । यसैबीच भर्खर मात्र आएको उनको तीज गीतलाई दर्शकहरुले निकै चाख मानेर हेरिरहेका छन् । 

 

विगतमा जस्तै यो वर्ष पनि बिस्नुमाजिको गीतलाई म्युजिक भिडियो निर्देशन चर्चित निर्देशक शिव विकले गरेका छन् भने अभिनयमा ललिता पौडेलले साथ दिएकी छन् । 

 

प्रतिक्रिया