शुशिला गौतमले गाएको दोहोरी "माया देकै हो" ले दर्शक भावुक (भिडियो सहित)

काठमाडौं - लोकप्रिय गायिका शुशिला गौतमले गाएको लाइभ दोहोरी अहिले चर्चामा आएको छ । 

जीवन सिग्देल र गौतमले माया दे कै हो बोलको गीतमा उत्कृष्ट टुक्का सहित दोहोरी प्रस्तुत गरेका छन् । 

गीत हेर्ने सबै दर्शकले दोहोरी प्रस्तुति निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । 

माया गर्ने मायालु जोडीको कथालाई गीतले विषय बनाएको छ भने शुशिला गौतमको युटुब च्यालन मार्फत गीत सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया