Pre open - करिब दश अंकले बढ्यो नेप्से

काठमाण्डौ - प्री ओपन सेसनमा नेप्से करिब १० अंकले नेप्से बढेको छ । 

यो सेसनमा आज ७५ कम्पनीहरुको शेयर खरिद बिक्री भएको छ । जसमध्ये ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य भने घटेको छ साथै १६ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

एक करोड ६८ लाख भन्दा धेरैको कारोबार हुँदा एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढ्यो छ । 

प्रतिक्रिया