सुप्रिम र कमलाले गाएको दोहोरी भाइरल 

काठमाण्डौ । बाल गायक तथा गायिका सुप्रिम मल्ल र कमला घिमिरेले इनेपाल रोधीघरमा गाएको दोहोरी रातारात चर्चामा आएको छ । 

चर्चित गीत घर कताको बैनीको बोलको गीतमा कलाकारहरूले निकै मनमोहक दोहोरी प्रस्तुत गरेका छन । स्थापन भएको छोटो समयमै इनेपाल रोधी घरले धमाधम दोहोरी गीतहरू सार्वजनिक गर्दै चर्चामा आइरहेको छ । 

छोटो अवधिमै कम्पनीले करिव २ लाख सदस्य आफ्नो च्यानलमा जाेडिसकेको छ भने नयाँ पुराना सबै कलाकारहरू बिच दोहोरी खेलाउदै आएको छ । 

 

प्रतिक्रिया