गणेशको चुहिने छानोले माया गर्ने जोडीलाई भावुक बनायो

काठमाण्डौ । युवा गायक तथा सर्जक गणेश ढकालले आवाज दिएको नयाँ गीत चुहिने छानो भर्खर मात्र सार्वजनिक भएको छ । 

गरिब परिवारको केटा र धनी परिवारकी केटी बिचको प्रेम सम्बन्ध देखाइएको गीतमा गणेशलाई आवाजमा अनु विश्वकर्माले साथ दिएकी छन भने गीतको शब्द गायक ढकाल स्वयंले बनाएका छन भने लय चर्चित सर्जक राजन कार्कीले बनाएका छन । 

गीतको म्युजिक भिडियो समेत ढकाल आफैले निर्देशन गरेका छन भने उनलाई अभिनययमा आयुष्मा कार्कीले साथ दिएकी छन । 

 

प्रतिक्रिया