विवादित दोहोरी बारे भीम पौडलेलाई सीधा प्रश्न

काठमाडौँ - पछिल्लो समय नेपालमा च्याउ सरी लाईभ दोहोरी खुलिरहेका छन् । जसमा केही विकृति पनि आइरहेका छन् । 

थोरै खर्चमा राम्रै आम्दानी हुने भएपछि कलाकार यस प्रती निकै आकर्षित भइरहेका छन् । तर केही कलाकारहरु भने दोहोरीको नाममा दोहोरी खेल खेलिरहेका छन् । 

यस्तै विवादित दोहोरी सार्वजनिक गरेर विवादमा आएका भीम पौडेललाई हामीले किन यस्तो दोहोरी सार्वजनिक गर्नु भएको भएर सोधेका छौं । 

सुन्नुहोस् भिडियो कुराकानी । 

 

प्रतिक्रिया