काठमाण्डौ - आफ्नो खरो बोलीको कारण चर्चामा आइरहने युवा रमेश प्रसाईको नयाँ टेलिभिजन कार्यक्रम लाल मोहरको पहिलो भाग सार्वजनिक भएको छ ।
टेलिभिजनले आफ्नो नियमित प्रसारण सुरु गरेसँगै उनको कार्यक्रम समेत प्रसारण भएको छ । उनको पहिलो क्रार्यक्रम नै सबैमाझ लोकप्रिय बनेको छ ।
राजनीतिको विषयमा गरिएको कुराकानीका आधारमा तयार पारेको उनको कार्यक्रम सबैले निकै मन् पराएका छन् ।
कार्यक्रमले एकै रातमा लाखौं दर्शक बनाउन सफल भएको छ । हेर्नुहोस् कार्यक्रमको पुरै भाग