• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

तीजको मौलिकता बोकेको गीत टुहुरो - भिडियो सहित

काठमाण्डौ - नेपालीहरूको महान पर्व हरितालिका तीज लाइ मध्यनज गरेर विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन् यसै बीच निकै मौलिक सिर्जना टुहुरी भर्खर मात्र सार्वजनिक भएको छ । 

 

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना साथै आवाज रहेको गीतलाई दर्शकले समेत मन पराएका छन् । 

 

प्रिन्स लम्साल, सरला अधिकारी, लक्ष्मी अधिकारीको आवाज रहेको गीतलाई प्रेम राज अधिकारी र नवराज अधिकारीले शब्द सिर्नजा गरेका छन्। गीतको लय भने रमेश परियारले बनाएका छन् । 

 

तारानाथ आचार्यको संगीत संयोज तथा निर्देशन रहेको गीतमा प्रिन्स, रिया,प्रेम र मायाको अभिनय रहेको छ ।

 

प्रतिक्रिया