भाइरल टेलरवाली र राजु परियारले गायको गीत उत्कृष्टको सूचीमा

काठमाण्डौ । टेलर बालीको रुपमा सबै माझ चर्चामा आएकी निषा रनपाल र राजु परियारले गायको लाइभ दोहोरी यतिबेला निकै चर्चामा रहेको छ ।

रुदै रुदै जान्छु मेलामा बेलको गीतमा गाइएको सो गीतलाई दर्शक स्रोताले निकै मन पराएका छन । माया प्रेमलाई विषय बनाइ गाइएको सो गीतमा कलाकारहरुले निकै दमदार शब्द संयोजन गरेका छन ।

सारङ्गी संसारको युउटुव च्यानलबाट सार्वजनिक भएको सो गीत छोटो समयमै लाखौ दर्शक बनाउँदै उत्कृष्टको २ नम्बर सूचीमा आउन सफल भएको छ । 

 

प्रतिक्रिया