उत्कृष्ट शब्द सहित वसन्त विश्वकर्माको नयाँ गीत "साइँली"

काठमाडौं - बहुप्रतिभाशाली सर्जक तथा गायक वसन्त विश्वकर्माको नयाँ गीत "साइँली" भर्खर मात्र सार्वजनिक भएको छ । 

उत्कृष्ट शब्द,सुमधुर लय सहित गीत तयार पारिएको छ । गीतलाई वसन्त आफैले लय तथा शब्द सिर्जना गरेका हुन् भने आवाजमा उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् । 

मौसम हिमालीको निर्देशन रहेको गीतमा वसन्त विश्वकर्मा,सनिशा भट्टराई र हिमांशु थापाको अभिनय रहेको छ । 

 

प्रतिक्रिया