टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं - सरकारले टिकटकमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। 

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। यसअघि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सरकारले टिकटकमाथि नेपालभर प्रतिबन्ध लगाएको थियो। 

विभिन्न कारणहरू देखाउँदै नेपालमा टिकटक चलाउन प्रतिबन्ध लगाइएको थियो। प्रचण्ड सरकारले १० महिना अघि प्रतिबन्ध लगाइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय