• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • बजार ,
  • व्यापार/व्यवसाय

आकाशियो सुनको मूल्य, किन्ने भन्दा बेच्नेको घुइँचो बढ्दै

काठमाडौंँ - नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रालाई निरन्तता दिदैं आइरहेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया