चोटिला शब्द र सुमधुर लयसँगै सञ्चारकर्मी अखेलीको नयाँ गीत "कि विर्सिन लाउर" - भिडियो सहित

काठमाण्डौ । भिर्नी झोलामा बोलको गीतबाट एका एक सांगीतिक क्षेत्रमा समेत चर्चामा आएका पर्वतका सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ गीत कि विर्सिन लाउर भर्खर मात्र सार्वजनिक भएको छ । 

उत्कृष्ट शब्द तथा सुमधुर लय सहितको सो गीतले माया प्रेमलाई निकै कलात्मक रुपमा गीत मार्फत उठाइएको छ । गीतका अडियो र भिडियो समेत निकै दमदार रहेको छ । भिर्नी झोलाका दर्शकहरु यो गीतले फेरी फर्काउने निमार्ण युनिटले विश्वास लिएको छ । 

गीतमा चोपिला शब्द भने शिव अखेलीले सिर्जना गरेका हुन भने लय अर्का लोकप्रिय कलाकार इश्वर सिँहले बनाएका हुन । गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन भने विजय पुन र जुना गुरुङले गीतमा अभिनय गरेका छन् । 

गीत सार्वजनिक भएपछि राम्रो प्रक्रियाहरु आउन लागेको निमार्ण युनिटले आर्थिक सन्देशलाई जानकारी दिएको छ । कृष्ण अखेलीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई नविन घर्ति मगरले सम्पादन गरेका छन । 

 

प्रतिक्रिया