• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

प्रकाश र शिलाले गाए असली तीज दोहोरी,दर्शकले भने उत्कृष्ट गीत - भिडियो सहित

 

काठमाण्डौ - पछिल्लो समय लाईभ दोहोरीमा छाडा शब्द प्रयोग गरेर दोहोरी गाउने क्रम निकै बढेको छ । तर एउटा यस्तो दोहोरी सार्वजनिक भएको छ जसको निकै चर्चा छ । 

 

असली तीजको भावमा उस्तै सुमधुर लय र शब्द सिर्जनामा गाएको सो गीतलाई केही दिनमै लाखौंले हेरेका छन् । 

 

तीज दोहोरी प्रस्तुत गरेका छन् युवा गायक प्रकाश पराजुली र पाकी कलाकार शिला आले । उनीहरूको दोहोरी दिदी भएको विषयमा छ । 

 

आउनुहोस् सो दोहोरीको पुरै भाग हेरौ । 

 

प्रतिक्रिया