काठमाण्डौ । पुराना र पाका कलाकार प्रजापति पराजुली र नयाँ कलाकारमा निकै चर्चित गायिका प्रीति आले विच इनेपाल रोधि घरमा दोहोरो जमेको छ ।
उनीहरुले कुन साबुनले मुख धुन्छेउ बोलको चर्चित गीतमा निकै रमाइलो दोहोरी प्रस्तुत गरेका छन । गीतमा घर बेटी र बहालमा बस्ने युवतीको कथामा दोहोरी प्रस्तुत गरिएको छ ।
गीत सार्वजनिक भएको १ दिनमै करिव २ लाख दर्शक मात्र बनाएको छैन धेरैको मन जित्न सफल समेत भएको छ । हेर्नुहोस सो दोहोरीको पुरै भाग