आजदेखि नयाँवर्ष २०८१

काठमाडाैं - नेपालीहरुको लागि आज विशेष दिन नयाँ वर्ष २०८१ । आज देशै भरी सार्वजनिक बिदा । 

नयाँ बर्ष २०८१ को हाम्रा पाठक,शुभ चिन्तक, विज्ञापन दाता साथै सम्पूर्ण सहयोगीलाई नयाँ वर्ष २०८१ को धेरै धेरै शुभकामना । 

यहाँहरुको नयाँ वर्ष सोचे भन्दा राम्रो र सफल होस् शुभकामना । 

हाम्राे प्रतिवद्धता - निष्पक्ष र जनताको आवाज बोल्ने मिडियाको रूपमा हामीले अझ आफूलाई निर्खादै लैजाने छौं । विगतमा भएका गल्तीहरू आगामी दिनमा नदोहोराउने प्रतिवद्धता व्यक्त गर्दछौं । 

धन्यबाद । 

सम्पादक । 

प्रतिक्रिया