प्रकासको साथमा अस्मितालाई देखेपछि मिनाको तात्यो पारो

काठमाण्डौ । लाईभ दोहोरीमा अग्रणी स्थानमा रहेको सारङ्गी संस्थारको नयाँ लाइभ दोहोरीले सबै माझ चर्चा पाइरहेको छ । 

दोहोरी च्याम्पियन भएपछिको मिना र प्रकास विचको दोहोरीमा अस्मिता डल्लाकोटीको साथ रहेको छ । श्रीमान श्रीमती र काम गर्ने एक युवती विचको विषयलाई गीतमा उठाइएको छ । 

गीतलाई युउटुवमा धेरै दर्शकले उत्कृष्ट दर्शक भनेर प्रतिक्रिया समेत दिएका छन ।

 

प्रतिक्रिया