कोरस डान्सरको विचल्ली,नपुग्ने पैसा न त खाना समयमा - भिडियो सहित

काठमाण्डौ । कुनै गीत सफल हुनको लागि त्यसका पर्दा अघि र पछाडी धेरेको कठोर मेहनत रहेको हुन्छ । प्राय गीत चलेपछि चर्चामा भने केहि सिमित ब्यक्तहरु मात्र आउछन । 

यस्तै म्युजिक भिडियो उत्कृष्ट बनाउनको लागि साइड डान्सरको समेत महत्वपूर्ण भुमिका हुन्छ तर पारिश्रमिक र कामको हिसावमा उनीहरुनै सबै भन्दा धेरै हेपिने गरेको तथ्य खुलेको छ । यसो त सांगीतिक क्षेत्रमा केहि सिमित ब्यक्तिहरुले मात्र फाईदा लिए भन्ने केहिको भनाई छ त्यस्तो देखिएको पनि छ । 

पाँच साता बर्ष पहिला दिने पारिश्रमिक र अहिले दिने उस्तै उस्तै छ । उनीहरुले कमाएको पैसाले दुई छाक खान समेत नपुगिरहेको अबस्था छ । यस्तै कोरस डान्सरहरुको समस्यालाई प्रकास सुवेदीले आफ्नो कार्यक्रम बागीना मार्फत उठाएका छन । आउनुहोस सो कार्यक्रमको पुरै भाग हेरौं । 

 

प्रतिक्रिया