• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

दोहोरी गायक लन्ठू सारङ्गी संगमा पोखे मनको बह - भिडियो सहित

काठमाण्डौ - चर्चित दोहोरी गायक चिज गुरुङ सारङ्गी सँगको नयाँ भागमा आफ्नो प्रस्तुति दिएका छन् । 

चर्चित सारङ्गी बाधक हेमन्त कान्छासँग उनले आफ्नो विगत र वर्तमान अवस्थाको चर्चा गरेका छन्। 

हेमन्तको सारङ्गी सँग पछिल्लो समय निकै लोकप्रिय र चर्चित बन्दै गइरहेको छ । 

आउनुहोस् गायक चिज गुरुङसंग गरिएको कुराकानी सहितको कार्यक्रम हेर्नुहोस् । 

 

प्रतिक्रिया