• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • मुख्य खबर ,
  • पूर्वाधार/यातायात

उपत्यकामा जोर बिजोर प्रणाली हट्यो,पसल ६ बजे सम्म खोल्न पाइने

काठमाण्डौ - उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ । 

आउँदो असार २२ गतेदेखि लागु हुनेगरी जोर बिजोर प्रणाली हटाउने निर्णय भएको हो । 

यो संगै अब सबै किसिमका यातायात खुलेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले आज बैठक बसी निषेधाज्ञा असर ३१ गते सम्म लम्बाउने निर्णय समेत गरेका छन् । 

 

प्रतिक्रिया