रजतपट बन्द हुने भएपछि दर्शक दुखि

काठमाण्डौ । कान्तिपुर टेलिभिजन छोडेर एपी वान पुगेका रजतपट कार्यक्रम सञ्चालन गर्दै आइरहेका टेलिभिजन प्रस्तोता प्रकास सुवेदीले आफ्नो कार्यक्रम सय भाग पुगेपछि बन्द गर्ने घोषणा गरेका छन । 

विहिबार प्रशारण भएको कार्यक्रम मार्फत उनले यो जानकारी दिएका हुन । कार्यक्रम मार्फत विभिन्न कुराहरु उठाउदै आइरहेका सुवेदीको चर्चा र आलोचना समेत निकै हुने गरेको छ । 

उनले दुखी हुँदै सय भाग पुरा भएपछि कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन । उनको यो घोषणालाई दर्शकले भने निकै दुखि हुँदै बन्द नगर्न आग्रह गरेका छन । 

 

प्रतिक्रिया