काठमाण्डौ । बुधबार दिँउसो भुकम्पको धक्का महसुश भएको छ ।
दिउँसो तीन बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको हो । भूकम्प 5.9 म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ .
काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी आकर्षित गर्ने उद्देश्यसहित सरकारले ल्याएको नयाँ व्यवस्थाको स्वागत गरेका छन्। सरकारले...