डोल्पा । ठूलीभेरी नगरपालिका -११ की १८ वर्षिया सुत्केरी शीला कार्कीको आपतकालीन शल्यक्रिया गरी ज्यान बचाइएको छ ।
सुत्केरीको पाठेघरको मुख थोरैमात्र खुलेपछि बच्चा जन्मिन नसक्दा शल्यक्रिया गर्नु परेको हो । शल्यक्रियाका लागि चाहिने ए पोजेटिभ रगत ड्युटीमा रहेका ल्याब टेक्निसियन प्रेमप्रकाश बुढा, स्टाफ नर्स...}