काठमाडौं–कोभिडको कारण लामो समयदेखि रोकिएका माउन्टेन फ्लाईट सुरु भएका छन् । यती एयरलाइन्सले शनिवार पहिलो पर्वतीय उडान गरेकोे छ ।
कम्पनीले प्रत्येक आज एउटा उडान गर्ने गरी बुकिङ शुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो । एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहेका प...}
काठमाडौ– आइएमई समूहले प्रवद्र्धन चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
चन्द्रागिरीले मंसिर १७ गतेदेखि आइपिओ खुला गर्ने निर्णय गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर...}
पर्वत– बन्जी जम्पका लागि भोटेकोसी पुग्नु पथ्र्यो । अब, पर्वतको कालीगण्डकीमा पनि बन्जी जम्प गर्न पाइने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलमा बन्जी निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले करिब २० करोड रुपैयाँको लगानीमा बन्जी जम्प निर्माण गरेक...}
काठमाडौं–कोभिडको कारण थला परेको पर्यटन क्षेत्र क्रमशः तंग्रिने देखिएको छ । कोरोना टेष्ट गरेर नेगेटिभ आएका विदेशी पर्यटकलाई पनि आउन प्रवेश दिएपछि विदेशी पर्यटकहरु नेपाल आउन थालेका छन् ।
पछिल्लो साता नेपालमा भिआइपी विदेशी पर्यटक आगमन सुरु भएको छ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम अहिले...}
काठमाडौं– कोभिड–१९को कारण ठप्प रहेको मुलुकको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ । काठमाडौं आसपाससहित पोखरा, चितवन, अन्नपूर्ण बेक क्याम्प, नाम्चे लगायतका ठाउँमा पर्यटन घुम्न निस्किन निस्किएका हुन् ।
लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत...}