भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी नेपाल गरेको विषयलाई कलाकारहरुले गीत मा ऊटाएका छन् ।
नेपाली लोकदोहोरीका सुप्रसिद्ध गायक नारायण रायमाझी र लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
सो गीतका शब्द लोकप्रिय सर्जक रमेश बि जि ले सिर्जना गरेका छन् भने गीत...}
मौलिक सिर्जना मार्फत सबैको मन जित्न सफल प्रिय सर्जक तथा कुशल गायक हेमन्त कान्छा रसाईलिको सिमा अतिक्रमण विरुद्धको उत्कृष्ट देशप्रेमी गीत भर्खरमात्र सार्वजनिक भएको छ ।
पछिल्लो समय भारतले सीमा अतिक्रमणको विषयलाई लिएर नेपालीहरुले विरोध गरिरहेका छन् । नेपालको भूमि लिपुलेक हुँदै भारतले मानसरोवर जाने सडक न...}
लक डाउन ले आर्थिक स्थिती सेलाए पनि कलाकारहरुले नयाँनयाँ सिर्जना गर्ने क्रम भने रोकिएको छैन ।
नेपाली लोक संगीतको बजारमा नयाँ लोक दोहोरी गीत “रुवायर जाने मान्छे” सार्वजनिक भयको छ। गीतमा प्रेम रावत र कमला पोख्रेलको स्वर रहेको छ भने लय गणेश अधिकारीको र शब्द प्रेम रावत र गणेश अधिकारीको रहेको छ।
गीतको म्...}
नेपाली मुलुका युवा दिवेश पोखरेल अमेरिकन आइडलको दोश्रो बन्न सफल भएका छन् । पोखरेललाई पछि पार्दै अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् ।
नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् । लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन...}
गायक तथा सर्जक हेमन्त कान्छा को सन्देशमुलक नया गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
प्राय आफ्ना सिर्जना मार्फत सन्देश दिने हेमन्तले यो पटक पनि सन्देश दिन खोजेका छन् । कोरोना भाइरसको महामारी बाट बच्न सबैले लक डाउन को पालना गर्नुपर्ने विषय समेटिएका छन् ।
हेमन्त को आफ्नो लय शब्द तथा आवाज रहेको सो गीतलाई...}