पछिल्लो समय युउटुव पत्रकारीता मार्फत गाँउ गाँउमा लुकेर रहेका प्रतिभाहरुलाई सबैमाझ ल्याउने काम गरिरहेका छन ।
यसै क्रममा बाग्लुङ कालिका हेर्ने टिभि मार्फत पत्रकार अर्जुन थापाले बाग्लुङ जिल्ला जैमिनी नरपालिका वडा ६ चिलाउने खर्कका दिपक थापाको र्याप हान्न सक्ने प्रतिभालाई सबै माझ ल्याएका हुन ।
निकै उत्...}
गीत संगीतमा लागेको छोटो समयमै सबै माझ लोकप्रिय बनेको नाम हो दीपक कँडेल । कामको चापमा पनि दीपकले निरन्तर गीत संगीतमा आफ्नो कलम चलाई रहेका छन् ।
यसै बीच उनकी सात बर्षे छोरीले आवाज दिएको उत्कृष्ट गीत बानी चकचके भर्खर मात्र सार्वजनिक भएको छ ।
यसअगाडि पनि केही गीतमा आवाज दिइसकेकी सात वर्षे छोरी दिपिका...}
पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै जमेको जोडी को रुपमा सबैले लिने नाम हो शिव अखेली र सुर्य खड्का । दुबैजना बैदेशिक रोजगारको सिलसिलामा विदेशीभूमीमा छन् तर उनीहरुले सिर्जना गरेका गीतहरू भने धमाधम सार्वजनिक भइरहेका छन् ।
यसै क्रममा उनीहरूले सिर्जना गरेको निकै उत्कृष्ट गीत लाईदिउकी मोहनी भर्खर मात्र...}
कोरोना भाइरसले केहि समय थला परेको नेपाली सांगितीक क्षेत्र तीज सँगै तातोको थियो । त्यो तातो पन अझ पनि बाँकीनै छ ।
तीजमा महामारी काण्ड सार्वजनिक गरि सबै माझ लोकप्रिय बनेका गायक पुरुषोत्तम पौडेलको नयाँ गीत ओए कान्छु म परदेश जान्छु बोलको अर्को उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
लोकप्रिय गायिक...}
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको आवाज तथा अभिनय रहेको नयाँ गीत नरिजाले भर्खर मात्र सार्वजनिक भएको छ ।
रमेश परियारको लय तथा शब्द सिर्जना रहेको माया प्रेममा विछोड भएका मायालु जोडिहरुको कथालाई लिएर लेखिएको सो गीतमा कुलेन्द्र विश्वकर्मा र शान्ती परियारको आवाज रहेको छ ।
गीतको म्युजिक भिडियोमा गायक...}