काठमाण्डौ - हरेक साता सार्वजनिक हुने कार्यक्रम सारङ्गी सँगको यो साता गायिका विमा कुमारी दुरा अतिथिको रुपमा आएकी छन् ।
उनले कार्यक्रममा आफ्ना निकै चर्चित गीत सुनाएर दर्शकलाई मनमोहक बनाएकी छन् ।
८ हजार भन्दा धेरै लोक तथा दोहोरी गीतमा आवाज दिई सकेकी दुराको आवाजमा अझै पनि उस्तै जादू छ...}
काठमाण्डौ । लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
यसै विच चर्चित शब्द संकल शिव हमालको शब्द सिर्जना रहेको नयाँ गीत गीत अर्को सँग सुँइकिम्ला भर्खर मात्र सार्वजनिक भएको छ ।
दिपिका म्युजिकको बजार ब्यवस्थामा रहेको सो गीत गायिका यज्ञ विका र...}
काठमाण्डौ । सामाजिक सञ्जालमा निकै भाइरल गीत सानी मायाको अहिले गीत सार्वजनिक हुने प्रक्रियामा रहेको छ ।
यता कलाकाहरुले भने यहि भाकामा दोहोरी सार्वजकि गरेका छन । अहिलेका निकै चर्चित जोडी मिना बुढाथोकी र प्रकास पराजुलीले समसामयीक विषयमा दोहोरी गाएका छन ।
गीतका टुक्का अहिले सामाजिक सञ्जालहरुमा निक...}
काठमाण्डौ - पछिल्लो समय कार्यक्रम सारङ्गी सँगबाट चर्चामा आएका हेमन्त कान्छाको केही समय पहिला लोकप्रिय गायक थानेश्वर गौतमसँग गरिएको कुराकानी निकै चर्चित बन्यो ।
सोही कारणले दर्शकले one's more भनेपछि गौतम फेरि दाेर्सो पटक कार्यक्रमा आएर आफ्नो प्रस्तुति दिएका छन् । साथै कार्यक्रममा एक समर्...}
काठमाण्डौ । जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज गीत चाउली गाला चट्टै भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब...}