मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव गरेको थियो। सोहीअनुसार एमसीसी तयार भएको हो।
राजनी...}
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खन्निएका छन्। मंगलबार बोलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमको घेराबन्दीमा ओली परेका हुन्।
प्रधानमन्त्री ओलीले यही आइ...}
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले बैठक विहान ७ बजेका लागि बोलाएका...}
प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
लामो समय देखि मुटुको समस्याका कारण काठमाडौं स्थीत गंगलाल हृदयरोग केन्द्रमा उपचार गराईरहेकी छन्त्यालको बुधबार बिहान ९ बजे निधन भएको हो ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरका अनुसार छन्त्याल मुटुको समस्या गम्भीर भएपछि व...}
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बालुवाटारमा तमासा देखाएर सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा नेकपालाई जनताको कुरा सुन्ने र काम गर्ने सरकार दिन माग गरेका छन् ।
बुधबार बालुवाटारमा भएको नेकपाका दुई अध्यक्षसह...}