• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

रिलायन्स लाइफको आईपीओ नेप्सेमा सूचीकृत, आजदेखि कारोबार गर्न सकिने

रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) को आईपीओ हिजो सोमबार (भदौ २२ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीको शेयर अब आज मंगलबार (भदौ २३ गते) देखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।

कारोबारका लागि इन्स्योरेन्सले आरएलआई शेयर संकेत पाएको छ। त्यसैगरी, पहिलो कारोबारको लागि इन्स्योरेन्सले न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ।

प्रतिक्रिया