काठमाण्डौ । माघ २२ गतेदेखि कामना सेवा विकास बैंकले १ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने भएको छ ।
सो मूल्यका १० लाख इकाई ऋणपत्र जारि गर्न लागेको बैकले सर्बसाधारणको लागि ४ लाख इकाई छुट्टाएको छ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले बार्षिक रुपम...}
काठमाडौं–राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले एक अर्ब रुपैयाँ बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रयोग राजस्व छली गर्ने १० जना विरुद्ध एक अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभिन्न व्यक्तिको नाममा नक्कल...}
काठमाडौं-निजी क्षेत्रका संस्थाहरुले आर्थिक मुद्दाहरुमा एकता गरेर अघि बढ्न सक्ने घोषणा गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक मुद्दामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयक अन्तरकृयामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका कार्यवाहक अध...}
काठमाण्डौ – नेपाली शेयर बजार आइतबार ऐतिहासिक विन्दुमा पुग्दै बजार बन्द भएको छ । एकै दिन अर्ध सतकले बढ्दै नेप्से २४ सय २४ विन्दुमा पुगेको छ । आज नेप्से मात्र होइन कारोबर रकम पनि दश अर्व नजिक पुगको छ ।
दिनै भरि खरिद कर्ताको चाप रहेको शेयर बजारमा विमा र वित्त समूहले लगानीकर्ताको ध्यान तानेको देख...}
काठमाडौँ–महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । इन्स्यारेन्सको साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तेश्रो वार्षिक साधारण सभा फागुन ३ गते डाकेको छ । साधारण सभाले आई...}