काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्याएको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित रह्यो ।...}
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ ।
मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकको गिरावटपछि आइतबार पनि बजार नकारात्मक देखिएको हो । बजार घटेसँगै क...}
काठमाडौं– साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २६०० को विन्दुमा झरेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घट्दा परिसूचक २६९९.८१ विन्दुमा पुगेको हो।
नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बुधबार ८ अर्बभन्दा बढीको कारोबार भएको...}
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य गिरावटसँगै ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागे पनि फाइनान्स समूहमा भने उल्लेखनीय वृद्धि देखिएको छ, जसले ५.६३ प्रतिशतले उछाल मार्न सफल भयो।
आज १३ वटा समूहमध्ये ५ वटा समूहमा वृद्धि भएको छ भने फाइनान्स समूहले सबैभन...}
काठमाडौं– साताको पहिलो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ। मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार भएको थियो भने नेप्से १४.८ अंकले झरेको छ।
मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा ग...}