अघिल्लो कारोबार दिन १५.७२ अंक बढेर २६७४.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.०७ अंक बढेर २६९४.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५८ कम्पनीको १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँ बराबरको ३५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध...}
काठमाण्डौ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैय...}
काठमाडौं– विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ । गैर आवासीय संघ(एनआरएनए)ले १० अर्बकोे एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।
नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लग...}
काठमाण्डौ – साताको दोस्रो दिने नेप्से करिव २२ अंकले बढेको छ ।
यो सेसनमा आज ७१ कम्पनीहरुको शेयर कारोबार भएकोमा ५३ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
करिव २ दर्जन कम्पनीहरुको शेयर मुल्य ५ प्रतिशत हाराहारीमा...}
काठमाण्डौ – नेपाली बजारमा सोमबार सूनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले आरोलो लागेको हो ।
महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोल ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३५...}