काठमाडौं । सेयर बजार परिसूचक मंगलबार पनि तीव्र गतिमा उकालो लाग्दै ८०.९७ अंकले उक्लिएको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २९७३.७० बिन्दुमा पुगेको छ। पछिल्ला पाँच कारोबार दिनदेखिको उकालो यात्रा यस दिन पनि निरन्तर देखिएको हो।
सेन्सेटिभ इन्डेक्स १४.४८ अंकले, फ्लोट इन्डेक्स ५.५४ अंकले र सेन्सेटिभ फ्लोट...}
काठमाडौं, साउन ५ – ठगी र विश्वासघातको अभियोगमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई टोखाबाट पक्राउ गरेको हो।
२२ करोड रुपैयाँ बराबरको ठगी गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार अ...}
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.८७ अंकले घटेर २८६७.७६ विन्दुमा कायम भएको छ । पछिल्लो समय मौद्रिक नीतिपछि लगातार उकालो लागेको बजारमा आज करेक्शन आएको देखिएको हो ।
लगातार तीन दिनसम्म वृद्धि देखिएको बजारमा आइतबार विभिन्...}
काठमाडौं — हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकले राखेको संस्थापक सेयर सस्तो मूल्यमा बिक्री गर्न खोज्दा ४१ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर (capital gains tax) छली हुने जोखिम देखिएको छ।
आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमासिक विवरणअनुसार बैंकको प्रतिकित्ता किताबी मूल्य (बुक भ्यालु) १७१.४४...}
आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन शेयर बजार हरियाली देखिएको छ। मंगलबार नेप्से परिसूचक ३७ अंकले उकालो लाग्दै २७९७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।
आज कूल ३३० कम्पनीको शेयर कारोबार हुँदा कारोबार रकम १४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। अधिकांश कम्पन...}