काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको मूल्यांकनका आधारमा यी तीन जनाको नाम छनोट गरेको हो...}
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको छ। यो वृद्धि ०.३३ प्रतिशत हो। नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ।
आज १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा १४३ कम्प...}
काठमाडौं: मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा झरेको छ। यो १.८५ प्रतिशतको गिरावट हो।
कारोबार रकम पनि घटेर १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १ लाख ५ हजार ८२७ पटक किनबेच भएका छन्।
आज ३१० कम्पन...}
काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक झिनो ४.९८ अंकले वृद्धि गर्दै २७५३.७६ विन्दुमा बन्द भएको छ।
दिनभरिमा ११ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा १ लाख १३ हजार २५२ पटक कारोबार भएको छ।
१४५ कम्पनीको शेयर मूल्य वृद्धि भए...}
काठमाडौं – साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले वृद्धि भई २७४८.७८ विन्दुमा पुगेको हो, जसमा नेप्से ०.५१ प्रतिशतले उकालो लाग्यो। आज १० अर्ब ३२ करोड ३ लाख रुपैयाँभन्दा बढीको २ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ।
यस दिन १५९ कम्पनीका...}