काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनी...}
काठमाडौं - असार २० गतेदेखि नेप्सेमा खरिद र बिक्री दुवै तर्फ AON प्रावधान हट्दै छ ।
यो प्रावधान साना लगानीकर्ताको हितमा रहे पनि ठूला लगानीकर्ताले भने यो विधिको दुरुपयोग गरेर बजारमा चलखेल गरेको धेरैको गुनासो छ ।
के हो त AON भनेको ?
TMS प्रयोग गरेर खरिद बिक्री गर्दा यो विकल्प...}
काठमाडौं - हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परिसकेको छ ।
सिडिएससीका अनुसार शुक्रबारसम्म आइपीओमा ९ लाख ८९ हजार ६३८ जनाले १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँको १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचकमा ८ अंकको करेक्सन देखिएको छ। शुक्रबार नेप्से सूचक ८।८७ अंकले घटेर २०२८।७७ विन्दुमा झरेको छ।
शुक्रबार दुई घण्टा खुलेको बजारमा करिब डेढ अर्बको शेयर कारोबार भएको छ। यस दिन १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार २२० कित्ता शेयर क...}
श्रीमान अध्यक्षज्यु;
नेपाल धितोपत्र बोर्ड
खुमल्टार ललितपुर
बिषय : खुल्लापत्र
महोदय;
नेप्से / सेबोन ले बिबिध नया सुबिधा दिदै गुणस्तरिय प्रबिधी बनाउदै गएकोमा सर्बप्रथम धन्यबाद दिन चाहे।
अझै नि धेरै सुधार गर्ने ठाउँ हरु छन। तलका बुधाहरुमा ध्यानाकर्षण होस।
१) आउदो आइ...}