श्रीलंकामा संकटकालको घोषणा भएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले संकटकाल जारी गर्ने घोषणा गरेका हुन् । साेहि क्रममा प्रधानमन्त्रीले कार्यकारी राष्ट्रपतिकाे जिम्मेवारी लिएका छन् ।
आर्थिक संकटसँग संघर्ष गरिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे यतिबेला देश छोडेर माल्दिभ्स पु...}
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आर्थिक मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने सुझाव दिएका छन्। आज संसदमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन् ।
'आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलयमान हुने गरी ल्याउनुपर्छ। तरलतालाई अभाव, चुलिँदो व...}
काठमाडौंं - निरन्तर तेश्रो दिन पनि सुनको मूल्य घटेको छ । असार २९ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ ।
यस दिन छापवाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैय...}
काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.६८ अंक घटेर १९२७.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२१ अंक बढेर १९२८.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ३ स्टकको ५ लाख ५...}
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको उपभोग घटाउन भन्दै कर्मचारीलाई दुई दिन विदा दिने तयारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ दिन कार्यालय सञ्चालन गरेपनि कर्मचारीलाई सातामा ५ दिन मात्रै काममा बोलाउनु पर्ने प्रस्ताव गरेको छ ।
‘विगतमा दुई दिन कार्यालय बन्द गर्दा सेवाग्राह...}