काठमाडौंं - शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भइ...}
काठमाडौं - काठमाण्डाै महानगरभित्रका क्षेत्रमा भीक माग्न निषेध गरिएको छ ।
काठमाण्डाै महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको जनाएको हो ।
तर, साधु, सन्त, जोग...}
काठमाडौं । सर्वसाधारणको लागि सार्वजनिक गरिएको आइपीओमा अत्याधक आवेदन पर्व थालेको छ । हिमाल हाइड्रोपावर लिमिटेडलेमा ६ लाख ६३ हजार २१८ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार बिहीबार साँझ ६ बजेसम्म ६ लाख ६३ हजार २१८ आवेदकबाट कुल ७६ लाख ११ हजार...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिक्री तर्फकाे एओएन सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले असार १९ गते आइतबारदेखि लागू हुने गरी एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बार्डको निर्देशन अनुसार नेप्सले धितोपत्र कारोबार बिक्री तर्फ एओएन सम्बन्धी व्यवस्था हटाउने निर्...}
काठमाण्डौ । शेयर बजारमा दोस्रो पनि नेप्से उकालो लागेको छ । आइतबार बढेर त्यसपछिका २ दिन घटेको बजारमा बुधबार र बिहीबार दोहोरो अङ्कले बढेको छ ।
आज कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । त्यसमाथि पनि तीन कम्पनीको शेयर मूल्यमा दश प्रतिशतको वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको शेयर...}