काठमाण्डाै – रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्नु भएको हो ।
उहाँले लेख्नु भएको छ, &...}
काठमाडौं - इङ्वा हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा २०७८ फागुन ६ गते नै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले विद्युत निय...}
काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनी...}
काठमाडौं - असार २० गतेदेखि नेप्सेमा खरिद र बिक्री दुवै तर्फ AON प्रावधान हट्दै छ ।
यो प्रावधान साना लगानीकर्ताको हितमा रहे पनि ठूला लगानीकर्ताले भने यो विधिको दुरुपयोग गरेर बजारमा चलखेल गरेको धेरैको गुनासो छ ।
के हो त AON भनेको ?
TMS प्रयोग गरेर खरिद बिक्री गर्दा यो विकल्प...}
काठमाडौं–केही सञ्चार माध्यमले हब कोअपरेटिभ सर्भिल प्रालिको बारेमा गलत र तथ्यहिन समाचार प्रकाशित गरेर प्रचार गरेको पाइएको छ । सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र संस्थाको स्विकृत विनियम अनुसार हब कोअपरेटिभ सर्भिस लि.ले कारोबार गर्दै आएकोमा अनुमति नलिई कारोबार गरेको भन्दै प्रचार गरेको...}