काठमाडौंं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १.०८ अंक घटेर १९७२.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५२ अंक घटेर १९७०.७८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ।
शुक्रबार प्रि ओपन...}
काठमाडौं - नेपालमा धेरै कम्पनीहरु आइपीओमा आकर्षित भइरहेका छन् यसै । धितोपत्र बोर्डको आइपीओ निष्कासन गर्नेको सूचीमा अहिले पनि २ दर्जन हाराहारी कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यो सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ ।
दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धि...}
काठमाडौंं - सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।
डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलक...}
काठमाडौंं - महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य फेरि वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले वृद्धि भएको हो ।
साताको पाँचौं कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ६० पैसाले वृद्धि भई १ हजार २०७ रुपैयाँ ९० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) क...}
काठमाडौंं - बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पाँचौं कारोबार दिनका लागि महासंघले...}